रुपन्देही । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला रुपन्देहीले पार्टीको ३०औ स्थापना दिवस यही माघ छ गते तिलोत्तमा स्थित बनबाटिकामा भब्यताका साथ मनाउने तयारी गरेको छ । स्थापना दिवस को पुर्व सन्ध्यामा पार्टी जिल्ला मातहात जनमुक्ति युवा महासंघ रुपन्देहीको सकृयता मा जिल्ला भवन मंगलापुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको युवा अध्यक्ष हेमन्त बुढाथोकी मगरले बताउनु भयो । नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रम मा राष्ट्रिय जनमुक्ति पार्टीले ८० पोईन्ट ब्लड सकलन गरेको जिल्ला अध्यक्ष प्रेम थापाले जानकारी गराउनु भयो । रक्तदान गर्नु हुने सबै महानुभावहरुलाई ३० औ स्थापना दिवसको दिन बिशेष सम्मान पत्र प्रदान गर्ने भएको हुँदा सम्पूर्ण रक्तदाताहरुलाई उपस्थितिको लागि पनि अनुरोध गर्नु भयो ।
Saturday, January 16, 2021
जनमुक्ति युवा महासंघ द्वारा रक्तदान

Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment