अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ– पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र
हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश
भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी
भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको
मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी
भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको
मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
No comments:
Post a Comment