तिलोत्तमा । बलाल मगरको रितिरिवाज, भाषा संस्कृति, संस्कार परम्परा र पहिचानलाई जगेर्ना गर्ने हेतुले नेपाल बलाल मगर परिवारको प्रथम महाधिवेशन शनिबार सम्पन्न भएको छ । गीतारानी बलालको नेतृत्वमा सर्वसम्मतले २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । शनिबार सम्पन्न भएको प्रथम साधारण सभा तथा अधिवेशनले २१ सदस्य चयन भएका छन । महाधिबेशनले अध्यक्षमा गीतारानी बलाल, उपाध्यक्षमा लाल बहादुर बलाल, शेर बहादुर बलाल, नेत्र बहादुर बलाल, महासचिव बुद्धि बहादुर बलाल,सचिव तारा बलाल, सानु बलाल,कोषाध्यक्ष कमला बलाल पदाधिकारी पदमा निर्वाचित हुनु भएको छ भने सदस्यहरु, मिना बलाल, दिपा बलाल, शिखर बलाल, भुवन बलाल, अनुप बलाल, मेग बहादुर बलाल, सुर्य बहादुर बलाल, मन बहादुर बलाल , सिता बलाल,भिम बहादुर बलाल, यम बहादुर बलाल १ जना मनोनीत गर्ने अध्य्यक्ष गीतारानीले बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
बुटवल । सरकारले लखन थापा मगरलाई प्रथम शहीदको निर्णय गरेपनि उचित सम्मान र स्थान नदिएको हुंदा राष्ट्रिय विभूति घोषणा गर्न सरोकारवालाले माग गरे...
-
अामा भाषा जाेगाअाैं बाबा भाषा जाेगाअाैं बाजे भाषा जाेगाअाैं बजै भाषा जाेगाअाैं अाफ्नाे देशकाे भाषा जाेगाअाैं अाफ्नाे समुदा...
-
१. डेसान पुजा मगर भाषामा डेसान भन्नाले महामारि राेग हाे । मगर गाउँमा महामारीको रूपमा फैलिने राेग अाउँदा डेसान पुजा गर्ने चलन थियाे । राेगल...
No comments:
Post a Comment