तिलोत्तमा । बलाल मगरको रितिरिवाज, भाषा संस्कृति, संस्कार परम्परा र पहिचानलाई जगेर्ना गर्ने हेतुले नेपाल बलाल मगर परिवारको प्रथम महाधिवेशन शनिबार सम्पन्न भएको छ । गीतारानी बलालको नेतृत्वमा सर्वसम्मतले २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । शनिबार सम्पन्न भएको प्रथम साधारण सभा तथा अधिवेशनले २१ सदस्य चयन भएका छन । महाधिबेशनले अध्यक्षमा गीतारानी बलाल, उपाध्यक्षमा लाल बहादुर बलाल, शेर बहादुर बलाल, नेत्र बहादुर बलाल, महासचिव बुद्धि बहादुर बलाल,सचिव तारा बलाल, सानु बलाल,कोषाध्यक्ष कमला बलाल पदाधिकारी पदमा निर्वाचित हुनु भएको छ भने सदस्यहरु, मिना बलाल, दिपा बलाल, शिखर बलाल, भुवन बलाल, अनुप बलाल, मेग बहादुर बलाल, सुर्य बहादुर बलाल, मन बहादुर बलाल , सिता बलाल,भिम बहादुर बलाल, यम बहादुर बलाल १ जना मनोनीत गर्ने अध्य्यक्ष गीतारानीले बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment