धरान । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय सचिव अविन मेन्याङ्गबोको आमा दमक ५ निवासी वर्ष ६० को पदम कुमारी बेघाको वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा २०७७ कार्तिक २५ गतेबाट मृगौला रोगको उपचार भैरहेको अवस्थामा राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर कार्यसमितिबाट उपचारको निमित्त रु १० हजार आर्थिक सहयोग प्रदान गरियो । पार्टी नगर अध्यक्ष चित्र मगर " हाङ्ग" बाट अविन मेन्याङ्गबोलाई प्रतिष्ठान परिसरमा रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा राजमुपा संघीय परिषद सदस्य लोक आङला, धरान नगर सदस्यहरू सिताराम राई, बाबुराजा सिंह थारु "हिरा" र लक्ष्मी येङदेनको उपस्तिथि रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment