धरान । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय सचिव अविन मेन्याङ्गबोको आमा दमक ५ निवासी वर्ष ६० को पदम कुमारी बेघाको वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा २०७७ कार्तिक २५ गतेबाट मृगौला रोगको उपचार भैरहेको अवस्थामा राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर कार्यसमितिबाट उपचारको निमित्त रु १० हजार आर्थिक सहयोग प्रदान गरियो । पार्टी नगर अध्यक्ष चित्र मगर " हाङ्ग" बाट अविन मेन्याङ्गबोलाई प्रतिष्ठान परिसरमा रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा राजमुपा संघीय परिषद सदस्य लोक आङला, धरान नगर सदस्यहरू सिताराम राई, बाबुराजा सिंह थारु "हिरा" र लक्ष्मी येङदेनको उपस्तिथि रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
बुटवल । सरकारले लखन थापा मगरलाई प्रथम शहीदको निर्णय गरेपनि उचित सम्मान र स्थान नदिएको हुंदा राष्ट्रिय विभूति घोषणा गर्न सरोकारवालाले माग गरे...
-
अामा भाषा जाेगाअाैं बाबा भाषा जाेगाअाैं बाजे भाषा जाेगाअाैं बजै भाषा जाेगाअाैं अाफ्नाे देशकाे भाषा जाेगाअाैं अाफ्नाे समुदा...
-
१. डेसान पुजा मगर भाषामा डेसान भन्नाले महामारि राेग हाे । मगर गाउँमा महामारीको रूपमा फैलिने राेग अाउँदा डेसान पुजा गर्ने चलन थियाे । राेगल...
No comments:
Post a Comment