अहिले हामी थोरै संख्यामा छौ । तर हाम्रो आन्दोलन जारी छ । सरकारले अटेरी गरे थप् आन्दोलन चर्क्दै जाने चेतावनी पनि दिए । रोकाले मगरात नामाकरण माग गर्दै प्रदेश ५ को संसद भवन अगाडी साङ्केतिक बिरोध तथा खबरदारी गरेका थिए । सोमवार प्रदेशसभा अगाडि साङ्केतिक बिरोध कर्यक्रमलाइ सम्बेधन गर्दै नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष,अन्तर्रास्ट्रिय मगर महासंघका अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष एवं प्रबक्ता नविन रोका मगर, केन्द्रिय समितीका उपाध्यक्ष गंगा खासु, सयुक्त मगर संघर्ष मञ्चका संयेजक बेम दर्लामीले मगरात ऐतिहासिक पहिचान भएकोले कुुनै जात बिशेषको माग नभई राजनैतिक र ऐतिहासिक माग भएकाे बताउनु भयो । प्रदेश ५ को नााङ्कन मगरात पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पूर्ण न्यायप्रेमीहरु एक ढिक्का हुने बेला आएको बक्ताहरुले बताए ।
Monday, October 5, 2020
लुम्बिनी प्रदेश खारेजी माग गर्दै नेपाल मगर संघ आन्दोलनमा
बुटवल । प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी प्रस्ताव पेश गरे लगत्तै नेपाल मगर संघले बिरोध जनाएको छ । नेपाल मगर संघ प्रदेश ५ समितिका अध्यक्ष विमल सारु मगरको संयोजक्त्वमा निकालिएको धर्ना तथा बिरोध कर्यक्रमलाइ सम्बेधन गर्दै नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष,अन्तर्रास्ट्रिय मगर महासंघका अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष एवं प्रबक्ता नविन रोका मगरले मगरात ऐतिहासिक पहिचान भएकोले कुुनै जात बिशेषको माग नभई राजनैतिक र ऐतिहासिक माग भएकाे बताउनु भयो । प्रदेश ५ को नााङ्कन मगरात पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पूर्ण पार्टी मोर्चामा क्रियाशिल मगरहरुलाइ मगरातको पक्षमा जनदाबब सिर्जना दिन सबै पक्षधरलाई आह्वान गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...


No comments:
Post a Comment