काठमाण्डौ । केही दिनअघि सांसद सरिता गिरीले नेपालले नयाँ नक्सा सार्वजनिक गर्नुअघि भारतसँग सल्लाह गर्नुपर्छ भन्ने बत्तव्य संसदमै दिएकी थिइन्। उक्त बिषय संगै सांसद गंगा चौधरीले संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्। यही बिषयले समाजवादी पार्टीकी सांसद सरिता गिरी र नेकपा सांसद गंगा चौधरी पक्षधर पार्टीका शिर्स नेताहरुले टिकाटिप्पणी गर्न थालएका छन ।
समाजअबादिका नेता आङ्गकाजी शेर्पाले पनि सांसद गंगा चौधरीलाई सामाजिक संजालमा कटाक्ष गरेका छन ।
माननीय गंगा थारू चाैधरी बाेलेकाे हाेईन
पिजँडाकाे सुगाले जस्तै सिकाएकाे कुरा बाेलेकाे “गाेपी कृष्ण काे हाे”
(१) संसदमा शासकहरूले बाेल्ने भाषा मात्रा बाेल्नु
आदिवासीकाे मातृभाषाकाे हत्या गर्नु हाे !
वहुभाषिक नीति विराेधी हाे !
(२) एउटै भाषा र भेष काेराेना भन्दा ख़तरा छ !
हाम्राे भाषा र हाम्रै भेष प्राण भन्दा प्याराे छ !
(३) भारतमा गएर भारतीय नेताहरू भेंटने । भारतीय गणतन्त्र दिवसमा भारतीय एम्बेसीबाट एम्बुलेन्स गाड़ी सहयाेग लिने अनि भारतीय हिन्दी भाषालाई गाली गर्ने नाैटड्०की गर्न बन्द गर्न माननीय गंगा थारू चाैधरी जी !
(४) थारूहरूकाे थारू माघी पर्व, छैठ र जीतिय पर्वले पाएकाे सार्वजनिक विदा काटेकाे अवस्थामा धर्मनिरपेक्ष विराेधी बाहुन नेताकाे हातबाट दशैकाे टीका थाप्ने कार्य बन्द गर्न माननीय गंगा चाैधरीलाई अनुराेध छ !
(५) आदिवासी थारू नेता बिजय कुमार गच्छदार र गाेपाल दहितसंग हुदा थारू ड्रेस लगाउने र थारू भाषामा बाेल्ने !
(६) पहाडे बाहुन नेताहरू वामदेव गाैतमसंग हुदा साडी लगाउने र पर्वते भाषा बाेल्ने ! आफ्नाे राजनीतिक स्वार्थ पूर्ति गर्न छेपाराेले जस्तै रड्०ग फेर्ने चरित्र त्याग्न माननीय गंगा थारू चाैधरीलाई अनुराेध गर्दछु !
(७) संसद भवनमा आफ्नाे थारू मातृभाषामा नबाेल्ने । पहाडे बाहुनकाे मातृभाषा गाेरखा दरबारीय पर्वते भाषा बाेल्ने र खाेक्राे राष्ट्रवादी बन्न खाेज्ने माननीय गंगा थारू चाैधरी प्रति खेद व्यक्त गर्दछु !
(८) माननीय गंगा चाैधरीलाई हेक्का रहाेस ....
(क) माननीय गंगा चाैधरी संसदीय समितिकाे सभापति हुदा चंढेकाे गाड़ी भारतीय गाड़ी हाे ! गाड़ीमा हाल्ने तेल भारतबाट ल्याएकाे हाे !
(ख) माननीय गंगा चाैधरीले लगाएकाे भित्री लुगादेखि बाहिरी आड्०ग ढाक्ने साड़ी भारतबाट आयत गरेकाे हाे !
(ग) माननीय गंगा चाैधरीले बाेल्ने पर्वते गाेर्खे दरबारिया भाषा भारतकाे कुमाऊ गडवालबाट आयतित भाषा हाे !
(घ) माननीय गंगा चाैधरीले नाेट लेख्ने लिपी देवनागरिक लिपी भारतीय लिपी हाे । भारतले यस्लाई आफ्नाे लिपीकाे रूपमा संयुक्त राष्ट्रसंघमा दर्ता गरिएकाेछ ।
(ड०) माननीय गंगा चाैधरीले लगाएकाे लाेगाेमा भएकाे झण्डा भारतकाे सूर्य र चन्द्रवंशीय राजाकाे झण्डा हाे !
(च) माननीय गंगा चाैधरीकाे पार्टी नेपाल कम्युनिस्ट पार्टी भारतमा स्थापनामा भएकाे पार्टी हाे ।
(छ) माननीय गंगा चाैधरीका पहाडे ब्राहम्ण नेताहरूका पूर्खहरू भारतकाे कुमाउ गडवालबाट नेपाल आएकाे हाे !
No comments:
Post a Comment