आज विहान १० बजे बुटवलस्थित पुष्पलाल पार्कमा भेला भई कोरोना भाइरस(कोभिड–१९) को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन,आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने,कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगाएतका माग राख्दै सरकार विरुद्ध प्रदर्शन गरेका थिए ।
मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुल सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरिरहेका छन भने केहीदिन यता युवाहरू विभिन्न ठाउँमा स्वतस्फूर्तरुपमा भेला भएर युवाहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका थिए भने शुक्रबार बुटवलमा पनि प्रदर्शन भएको थियो।
No comments:
Post a Comment