संगथन निर्माण कार्यक्रम मा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी संघीय महासभा सदस्य एवम संखुवासभा इन्चार्ज भरत लङछ्वा ले कोरोना विरुद्ध जुध्न सरकार चुकेको छ् । कोभिड्-१९ बिरुद्ध जुध्न जनमुक्तिले सर्वपक्षीय समितिको तुरुन्त गठन गरिनु पर्ने सुझाब दिएको थियो । यस्तो बिपतको बेला एक्लै लड्छु भन्नु सरकार को मुर्खता हो । जसको कारण नागरिक ले यो सास्ती ब्यहोर्नु परेको छ । यो सरकारले स्वास्थ्य जस्तो क्षेत्रमा सरकारी निकायबाट भएका भ्रष्टाचार भएको छ । यो सम्बन्धमा अविलम्ब अख्तियारले छानविन गर्नु पर्ने मग राखे । जनमुक्तिले पहिलो पटक उठाएको संघीयता र धर्म निरपेक्षता सम्बन्धमा अब जनमुक्ती पार्टीले यसको अभिबाकत्व लिनु पर्छ । तसर्थ उत्पिडान जाती समुदाय र बर्गको मुक्तिको लागि राष्ट्रिय जनमुक्ति पार्टीवाट विभिन्न समयमा अन्य पार्टीमा गएका वा स्वतन्त्र भई वस्नु भएका पूर्व नेता, कार्यकर्ताहरुलाई आफ्नै घर फर्कन आव्हान गरेको छ । मुलुक को राष्ट्रिय आवश्यकता र जनचाहना अनुरुपको वैकल्पिक राष्ट्रिय शक्ति राष्ट्रिय जनमुक्ति पार्टी नै हुनेछ भन्ने विश्वास दिलाउदै आफ्नै मूल “घर” राष्ट्रिय जनमुक्ति पार्टीमा र्फकन “जनमुक्ति विचारधारा” का सबै अनुयायीहरुलाई आव्हान सहित मूल घर मा फर्कन आग्रह गरेका छन । ठुला दल भन्ने र बलियो प्रतिपक्ष भन्ने दल नै भ्रस्ट भएका छन अब को बिकल्प भनेको नै जनमुक्ती हो । कार्यक्रम बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी संघीय महासभा सदस्य एवम संखुवासभा इन्चार्ज भरत लङछ्वा ले प्रकाश पार्नु भयो ।
Friday, October 23, 2020
खादबारी नगर समितिका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ग
संखुवासभा । कोभिड–१९ को बिसम परिस्थितीका वापजुद पनि राष्ट्रिय जनममुक्ति पार्टीले संगठन निर्माणलाई निरन्तरता दिदै पार्टीका जुझारु नेता ज्ञान बहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय राष्ट्रिय जनमुक्ति पार्टी खादबारी नगर कार्यसमिति गठन गरिएको छ । त्यसै गरि उपाध्यक्षमा कोषराज बि. क., सचीवमा युवराज सुनुवार, कोषाध्यक्षमा अर्धसिंह थापा मगर, सदस्यहरूमा मिलेश तुलाधर, चुक बहादुर भुजेल, धर्मराज तामाङ, विशाल राई, थिर बहादुर लिम्बू, सुब्बा मगर, केशर सिंह राई, घाम बहादुर राई, भुपाल बि. क., शेर बहादुर राई, टीका बहादुर राई र धन बहादुर राई छन ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment