Monday, March 9, 2020

चकलेटी हिरो जोहन मगर

काठमाण्डौ । नेपाली चलचित्र क्षेत्र भारी संम्भावना बोकेका नव उदयमान नायक जोहन मगर यती बेला निकै चर्चामा छन । नायक जोहनले साना ठुला गरेर एक दर्जन जती चलचित्रको अनुभव बटुली सकेका छन । गीत संगित भने पछी हुरुक्कै हुने नायक जोहन यती बेला टिकटाक मा निकै ब्यस्त छन । मुसुक्क हास्ने मगर यती बेला काठमाण्डौ ब्यवसाय गरी फुर्सद को समयमा मोडलिङ्ग का साथ अभिनय गर्छन् ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...