Saturday, March 13, 2021

बा! मेराे पि आर भाे


खुशी हुनु कि दुखि हुनु

खै के हुनु मेरा यार हाे ?

भन्छ छाेराले बिदेशमा

बा मेराे पि आर भाे।


भाषा संस्कृति र जन्मभूमि 

प्रती लाग्छ ठुलाे प्रहार हाे।

भन्छ छाेराले बिदेशमा

बा मेराे पि आर भाे।


भ्रष्टाचारिहरुले देश लुटेर

न स्वदेशमा नै बस्ने 

राम्रो आधार भाे।

भन्छ छाेराले बिदेशमा

बा मेराे पि आर भाे।


नेताहरुले देश बनाउछु

भन्ने कुरा सधै झुटाे र

निराधार भाे त्यसैले दंग परि

भन्छ छाेराले बिदेशमा

बा मेराे पि आर भाे।


जता ततै घुस खाेरि 

कतै छैन सिष्टम देशमा

देशकाे हाल झन बेहाल भाे

भन्छ छाेराले खुशी भई 

परदेश मा,

बा मेराे पि आर भाे।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...