बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल-१४ वडा इकाई समितिद्वारा आयोजित भेटघाट कार्यक्रम क्लब जवाईमा सम्पन्न भएको छ। वडा उपाध्यक्ष मन्जु चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम प्रमुख अतिथी संघिय परिसद सचिब सुर्यकुमार सारुले दिप प्रज्वलन गरि समुदघाटन गर्नु भएको थियो। कोभिड्-१९को कारणले गर्दा नेता कार्यकर्ता बिच भेट-घाट laamo एस् अंअय देखी नहुँदा संगठनलाई परेको असर र नेता कार्यकर्तामा पुन जागरण गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको युवा नेता तथा वडा अध्यक्ष हेमन्त बुढाथोकीले सो कार्यक्रम विषयक माथी प्रकाश पार्नु भएको थियो।
भेटघाट कार्यक्रमका प्रमुख अतिथी सुर्यकुमार सारुमगरले गत पुस ५ गते प्रधान मन्त्री केपि ओलिले गरेको संसद बिघटन नियोजित घटनाक्रम हो भन्ने संकेत गर्दछ। यसले देशको राजनीतिक कमाण्ड अरु कसैको नियंत्रणमा रहेको समेत संकेत गरेको छ। यसको चैते संघीयताबादिले देश बर्बाद बनाए । भाण्डाफोर गर्नु पर्ने आवस्यक छ। बिदेशीको ईशरा नाच्ने यस्ता कठपुतलिलाई अब सचेत नागरिकले पत्ता साफ गर्न एक जुट हुनुपर्ने बताए। दुईतिहाइको दम्भ पोखिएको छ, अहिले आन्तरिक कलहले मुलुकलाई अझै अगतिशिल तिर लैजान यसले निकै मलजल हुने भएको हुँदा अब राष्ट्र र राष्ट्रियताको लागि राष्ट्रिय जनमुक्ती पार्टी नै बिकल्प रहेको बताए ।
सो कार्यक्रममा पार्टीका बुटवल नगरसमितिका अध्यक्ष थर्क बहादुर बारह्घरे , जिल्ला अध्यक्ष प्रेम थापा, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग लगायत का नेताहरुले शुभकामना मन्तब्य राखेका थिए। बैकल्पिक शक्तिमा जुटि रहेको जनमुक्ति पार्टी मा निरन्तर पार्टी प्रबेश गर्ने संख्या बढ्दो । सो भेटघाट कार्यक्रम मा स्थानीय वडाबासी का दर्जनौ युवाहरुले पार्टी प्रबेश गरेका थिए।
राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवस यहि माघ ६ गते तिलोत्तमा स्थित बनबाटिकामा जिल्ला कार्यसमिती, रुपन्देहीको आयोजना मा सांस्कृतिक कार्यक्रम सहित भब्यरुपमा मनाउन गईरहेको सहर्स् जानकारी गराउदै कार्यक्रम संचालन श्याम थापाले अध्यक्ष अनुमुतिमा कार्यक्रम समापन गरेका थिए।




No comments:
Post a Comment